नियम १८
निर्णय वा आदेशमा हेरफेर गर्न नहुने
सदस्यहरूको सही भैसकेको निर्णय वा आदेशमा भाषागत र छपाइ सम्बन्धी सामान्य त्रुटी बाहेक अन्य कुनै किसिमले हेरफेर गर्न हुँदैन ।